बागलुङमा होलीमा झडप हुँदा दुई जनाको मृत्यु

बागलुङ । बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ। दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको बडिगाँड गाउँपालिका ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिए। गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही … Continue reading बागलुङमा होलीमा झडप हुँदा दुई जनाको मृत्यु